0
loading...
हामीहरु धेरैको हाम्रो शरीरको  कहिँ न कै कोठी भएकै हुन्छ ! हिन्दु ज्योतिष शास्त्र र चाईनिज ज्योतिष शास्त्रको भनाइलाइ विस्वास मान्ने हो भने हाम्रो शरीरमा भएका कोठीहरुको गहिरो अर्थ लाग्छ ! कसैले यसलाई भगवानको सन्देश भनेर विस्वास गर्ने गर्दछन भने कसै कसैले त पुर्व जन्मको निशानी पनि भनेर विस्वास गर्ने गरेको पाइन्छ !

यहाँ हामीले राखेका छौं वास्तबमा के अर्थ लाग्छ हाम्रो शरीरमा हुने कोठीको ?

दायाँ निधारमा हुने कोठी



हाम्रो शरीरको धेरै ठाउँमा भएको कोठीको अर्थ संगै दायाँ निधारमा कोठी भएका मानिस हरु आर्थिक रुपले सफल र धनि हुने विस्वास गरिन्छ !

आँखीभौंमा भएको कोठी



यदि तपाईको आँखीभौंमा कोठी छ भने तपाई बुद्धिमानी र रचनात्मक व्यक्ति व्यक्ति हुनुहुन्छ !

माथिल्लो ओठमा कोठी भएका महिला हरु:


माथिल्लो ओठमा कोठी भएका महिला हरु शुन्दर हुने विस्वास गरिन्छ यस्ता महिला हरु प्राय ठुलै खानदानका हुने विस्वास पनि गरेको पाइन्छ !

तल्लो ओठमा कोठी भएका महिला हरु



तल्लो ओठमा कोठी भएका महिला हरु कोमल हृदय भएका हुन्छन, उनीहरुको त्यो कोमल हृदयनै उनीहरुको कमजोरी हुन्छ ! यस्ता महिला हरु प्राय खानाका सौकिन भएका हुने भएकाले इनिहरुको मन जित्न मिठा मिठा परिकारका खान बनाउन सक्नु हुन्छ !

दायाँ गालामा कोठी भएका महिलाहरु:


दायाँ गालामा कोठी भएका प्राय महिला हरु अत्यन्तै संवेदनसिल हुने गरेको पाइन्छ ! यस्ता महिलाहरु सानो सानो कुरामा मन दुखाउने गर्दछन भने आफ्नो परिवारलाइ अत्यन्तै माया गर्ने खालेका हुन्छन ! यसबाहेक दायाँ गालामा कोठी भएका महिला हरु भाग्यमानी र धनि हुने विस्वास पनि गरिन्छ !

बायाँ गलामा कोठी भएका महिला:


यद्यपि बायाँ गलामा कोठी हुनु भाग्यमानी मानिन्छ, तर द्यां गालामा कोठी भएका महिला हरु संग तुलना गर्ने हो भने ठ्याक्कै उल्टो भएको पाइन्छ ! महिलाहरु जसको बायाँ गालामा कोठी हुन्छ उनीहरुले जीवनमा धेरै दुख पाउनु पाउने विस्वास गरिन्छ !

Post a Comment

Dear readers, after reading the Content please ask for advice and to provide constructive feedback Please Write Relevant Comment with Polite Language.Your comments inspired me to continue blogging. Your opinion much more valuable to me. Thank you.