0
loading...
संसारमा कतिपय यस्ता घटना हुन्छन्, ती पत्यारनै लाग्दैनन् । तर, ती घटनाहरु सत्य हुन्छन् । यस्तै एक घटनाको बारेमा आज हामी जानकारी दिदैछौ । जुन घटना तपाईलाई पत्यार लाग्दैन । तर, यो सत्य घटना हो ।



भारतको लखनउमा बस्ने १३ बर्षकी ट्वीन्कल नामकी एक बालिको आँखाबाट आँशु हैन रगत निस्कन्छ । सुन्दा तपाईलाई अचम्म लाग्छ । तर, ट्वीन्लकका आँखाबाट पछिल्लो २ बर्ष देखि रगत निस्किन थालेको हो ।



उनले पटक–पटक उपचार पनि गराइन तर, उनको यो समस्या को निदान हुन सकेन । अमेरिकाका प्रसिद्ध पेडीएट्रिक हेमेटोलोजिस्ट डाक्टर जर्ज बुचनका अनुसार यो रक्त प्लेटलेट्सका यस्तो भएको हो । के कारण हो रहा हो



केही मानिसहरु ट्वीन्कललाई जीसस क्राइस्टको आशीर्वाद र रुप छ । ट्वीन्कलका आँखाबाट रगत कुनै पनि बेला बग्न सक्छ । यो बिरामीका कारण ट्वीन्कल पछिल्लो २ बर्ष देखि स्कुल पनि जान सकेकी छैनन् ।



ट्वीन्कलको यो अचम्म लाग्दो बिमारले उनको परिवार डारएका छन् । उनको उपचारका लागि परिवारले सबै उपाए अपनाइसकेका छनु् । डाक्टर बाहेक बाबा र झाँक्रिहरुसँग पनि उपचार गराइसकेका छन् । तर, उनमा कुनै परिवर्तन आउन सकेको छैन । एजेन्सी

Post a Comment

Dear readers, after reading the Content please ask for advice and to provide constructive feedback Please Write Relevant Comment with Polite Language.Your comments inspired me to continue blogging. Your opinion much more valuable to me. Thank you.